Posted by: magorkhe1 January 19, 2017
lending program for your projects
Login in to Rate this Post:     1       ?         Liked by
इंस्टाग्रम ले अलिक गाह्रै प्रश्न सोधेको हो | पैसा संग खेलवाड गर्ने मानिसलाई रुपैया पैसै बारे सोध्नु परयो नी ? हैंन र ?
म ब्याबसायिक गणित बाटै सोध्छु |
NY बस्नेले लामा दाईले $१७८९९.५६ आफ्नो IRA खाता बाट निकालेर ब्यबसाय गर्न Fidelitiy लाइ fax गरेछन | मलाई नेट १६८९९.५६ को चेक पठा , IRS लाइ १५ % अनी NY State लाइ २१६९ ट्याक्स पठा | 
लौ भन तेस्को Fidelity बाट कती रकम घट्यो ? ठ्याक्कै Cents समेत मिलाउन सक्यौ भने तिमिलाई जीनियस नै मान्छु अनी तिमीले खोकेका होइन रहेछौ भनी तिम्रो कुराको समर्थन गरौला |
Last edited: 19-Jan-17 06:49 PM
Read Full Discussion Thread for this article