Posted by: magorkhe1 January 14, 2017
माघे संक्रांति : घ्यू चाकू तिलको लाड्डू खायौ
Login in to Rate this Post:     0       ?        
देश बिदेश बासी हरु आज माघे संक्रांति रहेछ , तरुल, तिलको लाड्डू , घ्यू चाक़ू , खिचरो खाने दिन हो क्यारे |
जाड़ो महिनामा रुघा खोकी लाग्ने र घिउ चाकूले शरीर भित्र अतिरिक्त ऊर्जा प्रदान गर्ने भएर होला यो चलन आएको होला | रुघा खोकी सुरु हुना साथ मह को प्रयोग गरिदा केहि लाभ हुन्छ |
Last edited: 14-Jan-17 10:32 AM
Read Full Discussion Thread for this article