Posted by: Samrat Singh Karki January 13, 2017
गैड़ा को खाग
Login in to Rate this Post:     0       ?        


मेरो बुवा सांग २ ओट गैड़ा को खाग छ! बुवा ले ५२ ५३ साल तीर राजा बीरेंद्र सांग सीकर खेलेर ल्याई बक्स्या. म यसलाई बिक्री गर्न चाहन्छु तर यो नेपाल मा खरीद बिक्री प्रतिंबंधित छ..कसैलाई आईडिया कहा बिक्री गर्न पाइन्छ र अनुमानित मूल्य कतई हुन्छ ??
Read Full Discussion Thread for this article