Posted by: magorkhe1 January 5, 2017
Thousands of way we can be Scam
Login in to Rate this Post:     0       ?        
नमस्ते gorkhali,
भर्खरै Samsung Galaxy J7 मा साइन इन गर्न तपाईंको Google खाता Gorkhali723@gmail.com को प्रयोग गरिएको थियो।
Gorkhali
gorkhali723@gmail.com
Samsung Galaxy J7
२०१७ जनवरी ५, बिहिबार ०९:३१ (नेपाली समय)
नेपाल*
यस गतिविधि चिन्नुहुन्न?
तपाईँको हालै प्रयोग गरिएका यन्त्रहरू अहिले समीक्षा गर्नुहोस्।

हामी किन यो पठाइरहेका छौं? हामी सुरक्षालाई निकै गम्भीर रूपमा लिन्छौँ र हामी तपाईँलाई तपाईँको खातामा महत्त्वपूर्ण कार्यहरूअन्तर्गत लुपमा राख्न चाहन्छौँ।
तपाईँले पहिले आफ्नो खातासँग यो ब्राउजर वा यन्त्र प्रयोग गर्नुभएको छ कि छैन भन्ने निर्धारण गर्न हामी असमर्थ भयौँ। तपाईँले पहिलो पटक कुनै नयाँ कम्प्युटर, फोन वा ब्राउजरमा साइन इन गर्दा, तपाईँले आफ्नो ब्राउजरको इन्कग्निटो वा निजी ब्राउज गर्ने मोड प्रयोग गर्नुहुँदा वा आफ्ना कुकीहरू खाली गर्नुहुँदा, वा अरू कसैले तपाईँको खातामा पहुँच गर्दै गर्दा यस्तो हुन सक्छ।
भवदिय,
Google खाताहरूको टोली
*यो स्थान अनुमानित हो र यसबाट आइरहेको IP ठेगानाद्वारा निर्धारण गरिएको छ।
यस इमेलले जवाफहरू प्राप्त गर्न सक्दैन। यस सतर्कतामा हामीलाई प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्
थप जानकारीको लागि, Google खाता मद्दत केन्द्रमा जानुहोस्।
Read Full Discussion Thread for this article