Posted by: magorkhe1 December 29, 2016
क-कसको के के बिक्यो ?
Login in to Rate this Post:     0       ?        
BadhiJanne : You missed the whole point. Let me correct you 'I guess that’s how we were born"
I mean your and my ancestor may not exist. If that was the case we may be not here on the earth. You can deny our ancestor were migrated from India. Do not apply it in other sense that we are also Indian.
My point is " Some fucking idiots love to copy others". Some of them kept similar names. Those movie names I have provided are for those morons who signed with INSTAGREM, UndawAre and so on. It is satire did not you see it. It is not in Story column.
एउटाले Organic लाइ अनुबाद गर्दा लैंगिक लेखेको थियो रे ? कही तेस्तै स्थितिमाँ पुगेर Crash  भएको हुनु पर्छ ?
एउटा कॉमेडी हेर्न गएको सबै जना पेट मिची मिची हासेका थिए रे  उनी चै सित्तैमा पैसा खर्च गरिछु भन्थ्यो रे ? You got it free and do not act as if you were forced to read it.

यो हो मेरा बाले मलाई सुनाएको सत्य कथा |

श्यामकी आमा चार बर्ष नहुँदै बितेकी हुन रे ? उस्लाई सबैले टुहुरा भनेको सुन्दा रिस उठछ | बाउले अर्की बिहे गरेर लयाए , उस्ले सानीआमा भनेर बोलाउछ | सानीआमाले भाई पाए पछी स्को बास बेसिमै हुन्छ | बाउ बेसी नझरेको एक साता भयो | भएको चामल पनि काचै खाइ सकेछ | भोकले ब्याकुल भए पछी गिठ्ठा भ्याकुर खोजेर खाएछ | बाउ बेसी पुग्दा गाई बस्तु टाटमै बढीएका थिए गाली गर्दै लिस्नो चढे पछी श्यामेलाई आमाचाक्लि गालीगर्दै उठाउन खोज्छ | श्यामे सधाको लागि सुती सकेको थियो | अगेना नजिक गिठठा भ्याकुर देख्छ ती गिठ्ठा भ्याकुरमा कुनै बिखालु पनि थिए | अनी आँफैलाई गाली गर्दै मैले छोरो मारो भनी रुन्छ | The End.

Here is one for you those who pokes humor and expect to read a true story.

Last edited: 29-Dec-16 03:58 PM
Last edited: 29-Dec-16 05:02 PM
Read Full Discussion Thread for this article