Posted by: ujl December 25, 2016
A barbaric society
Login in to Rate this Post:     0       ?        
जुत्ता किन्न दुई हजार रुपैयाँ नभएर खाली खुट्टा दौडिएकी गुडिया गुप्ता भन्छिन्- ‘गाउँमा गन्जी र कट्टु लगाएर दौडिँदा बाटोमा मलाई प्रायः सबैले छि के लगाएको भन्छन्। मैले जिन्स प्यान्ट लगाउँदा पनि कुरा काट्छन्। मोबाइल चलाउँदा पनि छोरी बिग्री भनेर कुरा काट्न घर आइपुग्छन्। म छोरीप्रतिको यही नजरिया बदल्न चाहन्छु। मैले छिट्टै विवाह नगरेको कारण यही हो। म अझै दौडिन चाहन्छु, आर्मी बन्न चाहन्छु।’ (Source: Setopati)
Read Full Discussion Thread for this article