Posted by: cool_like_a_bird December 16, 2016
Login in to Rate this Post:
0
?
एकचोति भुवनदाइलाइ baltimore airport मा देखेको थिये ....मैले केइ भनेको थिइन तर उवा आफैले मलाइ celebrity style मा हात हललाउनु भो ...म त टवा परे ...उवा सङ्ग बोलेको भये सायद उवाले मलाइ त्यों उवाको कवाडी flop फिलिमको cd भिदाउनु हुनथ्यो होला ...