Posted by: magorkhe1 December 14, 2016
Form SF86 भर्नु पर्दा
Login in to Rate this Post:     0       ?        
कसैले भर्नु भएको छ यो SF86 फॉर्म ?
मुजी फ़ेडरल जब पाए पछि गुला सेकाएर, ओभरटाईम पड़काएर तलब र भत्ता लीन पाइन्छ रे ?  यो मुला SF86 भर्न बसेको आफ्नै बाऊ आमा कहा जन्मिए र कहिले जन्मिए थाहा छैन | श्राद्द गर्ने बेलामा बाउ आमाको नाम लिएर म म भन भन्थे गुरुले ( आफु ब्राम्ह्ण नभए पछी बाहुन लेख्नै भएन ) जन्म तिथिको कुरै छाडौ ! सासु ससुराको आधोपान्त माग्दो रहेछ | जागीर खाएको भए त्यों पनि भर्नु पर्ने ? सासु ससुरा नभै बूढी नआउने भए पछि चाहियो नै |

तल्ला घरे साने ले दाज्यू भाई भनेका चाकका पिला जस्ता हुन्छन् भन्थ्यो | ३ जाना एतै छन मरे बाचेको अत्तो पत्तो छैन | एस्तो बेलामा नालीबेली खोज्न थाले पछि जाठालाई अप्ठ्यारो परेछ भने मूति पनि दिदैन मानौ उनका मूत अमृत हुन ? एउटा जाठो दाई भनाउदो लाई ग्यास स्तेसन खोल्न अलिकती दिएको थिए , भालुलाई बन्दुक पड्काएको जस्तो भएको छ | जाठाले नाम पनि के? कार्लोस भनी राखेका छन रेमिडल नाम चै किन कार्लोस भनी राख्नु परेको , मेक्सिकानो सङ अनुहार मिल्दो जुल्दो भएर हो ?  ?  पैसा फिर्ता नगरेको कुरा सँग जोडेर तिन्को हृदय गती नै बन्द भएर मर्न बेर छैन ?  | जे पर्ली पर्ली भनेर आफु मात्रै एकलो छोरा बनाई दिए | आजको दिन तेसै खेर गयो |
Last edited: 15-Dec-16 01:55 PM
Read Full Discussion Thread for this article