Posted by: magorkhe1 December 13, 2016
बहुलाको पछि लाग्ने महा बहुला
Login in to Rate this Post:     0       ?        
नाम सीधानेपाली राख्यौ हुनलाई चाहि बाँगोंनेपाली रहेछौ | ठीकै भन्यौ मैले पानी कुनै लाइ लेखेको थिए " पेरिसमा मुसलमानले के गरे अब सीरियन छिर्न लागे यिनी हरुलाई छिर्न दिनु हुदैन " तिमीले भारतीयालाई नागलमा राखेको साग सब्जी झै नागरिकता बाड़दा कुनै आवाज उठाएका थियौ ?
आप्रबासी लाइ केको मतलब भन्यौ " तिमि जून पोखरीमा छौ त्यों पोखरीमा गोही छिरे पछि तिमीलाई असर पार्छ पर्दैन" ? कुरा रह्यो फुर्तीका कुरा त्यों त तिम्रो हेराइमाँ भर पर्छ | को कसरी आए , बोलिभिया हुदै आए की , नाठो संग बिहे गरेर आएकी हिसाब किताब गराई तिमि जस्ताले गरी बस्छन |

This fuking Moron Trump tweets every morning with nonsense comment and all the world news agencies spinning around it.
Last edited: 13-Dec-16 11:06 AM
Read Full Discussion Thread for this article