Posted by: torpe_kainla December 11, 2016
going nepal
Login in to Rate this Post:     0       ?        
लौ के भन्छ? यैई सनीबार दुमकीन लाग्या? भीमे र त्यसको भाई लाई Payless को चप्पल कीन्या थिए आब तलाई आजै Fedex गरेर पठाउनु पर्ने भयो. थुइक्क पाजी पैला नै भन्नु पर्थ्यो नी. मलाई त तेरो साहू ले त्यत्रो लामो बीदा दिदैन जस्तो लगया थियो.
आस्ति माइजु सांग कुरा हुदा भांजो आउदै छन त भन्दै हुनुन्थ्यो. साँची नेपालान सबैलाई तैल धेरै पोज पारेर बोल्छस भनेर थाहा छ त्यसैले आली Tone Down ग्रेस. सुनाई दी राख्या.पर्ने भये नी भाई हॊस माया लाग्छ. दिल्लू काका को साली लाइ तैल फेसबुक मा ऐड गर्या रे हो? माइजु र म त मूर्छा पर्ने गरी हास्या. भाई फेरी भन्छु ऐश्र्या राय हरू लाई ताकन्न बन्द गर आब. ऊ तेरो League कै होइन. भूपेश को भाई लाई चिन्चस नी हैन? ऑस्ट्रेलिया मा डॉक्टर गर्दै छ. हो त्यसै संग सल्कि सकी. अब बुढो भई सकिस धेरै इंस्ट्राग्राम हेरेर मन न डुला. त्यों नरायन थान को बैनी लाई तैल ऐड ग्रीनस हैन? त्यों पनि उम्किन्चे आनि लोपो खानु.
Read Full Discussion Thread for this article