Posted by: मेरिल्याण्डका हामी नेपाली December 9, 2016
..सम्माननिय तथा आदरणीय ब्यक्तित्व वरिष्ठ नृत्य निर्देशक तथा कोरियोग्राफर श्री वसन्त श्रेष्ठज्यु संग प्रत्यक्ष कुराकानी..
Login in to Rate this Post:     0       ?        
DMV एरियामा बसोबास गर्नुहुने सम्पुर्ण नेपालीजनहरुको आफ्नै प्रिय एक मात्र प्रत्यक्ष रेडियो अन्तर्वार्ता कार्यक्रम "रेडियो जिन्दगी" को यस सप्ताहका अतिथिका रुपमा आउँदै हुनुहुन्छ नेपाली कला-सिने जगतका एक सम्माननिय तथा आदरणीय ब्यक्तित्व वरिष्ठ नृत्य निर्देशक तथा कोरियोग्राफर श्री वसन्त श्रेष्ठ ज्यु..

हरेक सप्ताहको प्रत्येक शनिबार बिहान ९:०० प्रशारण हुने यस कार्यक्रममा संसारभरबाट हेर्न र सुन्न सकिन्छ भने टेलिफोन मार्फत तपाईं हामीले पनि उहाँसंग आफ्ना मनका कुराहरु, जिज्ञासाहरु र प्रश्नहरु राख्न सकिन्छ।

चर्चित रेडियो संचालक सरोज के. सी. द्वारा संचालित " रेडियो जिन्दगी" इनेप्लिज ड्टकम तथा मेरिल्याण्डका हामी नेपाली मार्फत संसारभरबाट प्रत्यक्ष हेर्न पनि सक्नुहुनेछ।

.. अमेरिकाबाट प्रशारण हुने एक मात्र प्रत्यक्ष रेडियो कार्यक्रम "रेडियो जिन्दगी" को सुन्न र हेर्न नभुल्नु होला।

समय: डिसेम्बर १०, शनिबार बिहान ९:०० बजे
थप जानकारीका लागि, Saroj Kc, Bijay Thapa, Bishwa Raj Thapa,

© मेरिल्याण्डका हामी नेपाली, 2016
Read Full Discussion Thread for this article