Posted by: Raam Raam December 9, 2016
पत्नी पिडितहरुलाई राहत हुनि भो अब
Login in to Rate this Post:     0       ?        
बिकृती निबारणमा यो ब्यबस्थाले मद्धत गर्नेछ !
_______________________________
हुन गईरहेको कानूनी ब्यबस्थाले पत्नी पिडितहरु लाई राहत मिल्ने मात्र नभै बैबाहिक सम्बन्ध लाई ब्यबसाय बनाउदै बिवाह गरी सम्पत्ती लिई सम्बन्ध बिच्छेद गर्ने र पुन अर्को बिवाह रच्ने बद्नियतधारीहरु लाई समेत हतोत्साहित पार्नेछ । कानूनी ब्यबस्था लाई सकारात्मामक मान्नुपर्छ ।
Read Full Discussion Thread for this article