Posted by: underwear December 7, 2016
अन्डर्वियर राइट्स - मेरो सपना
Login in to Rate this Post:     1       ?         Liked by
अरु मुजी हरु कस्तो खालको सपना देख्छन कुन्नी मुजी मेरो सपना भनीनसक्नु छ, मुजी थकान ले चूर भएर घुरेर सुत्दा देखिने सपना माटोक्ने येस्तो मुजी उट्ट्पट्याङ हुन्छ मुजी उठ्दा खेरी दिमाग सुन्या जस्तो हुन्छ. त्यस्तै केही सपना हरु का एक्ज्याम्पल -

१ मेरो मुजी कुक्कुर माटोक्ने टेरोरिस्ट हो रे
२ राजा बिरेन्द्र लाई मार्ने मेरो बस हो रे
३ बराक् ओबामा मेरो आइ फोन सेवन् चोरेर फरार
४ सँसार मा सबै भन्दा लामो तुरी मुजी सिल्पा सेट्टी को
५ मेरो घराँ मुजी माइकल ज्याक्सन ले हगेर फ्लश गर्न बिर्स्यो, सबै लाई टेन्शन
६ मेरी गर्ल्फ्र्नेड मुजी भूत रैछे

यस्तै मुजी एउटा सपना देख्न पुगें माटोक्ने अस्ती सनिवार् जहां मेरो अभिन्न मित्र कि आमा मुजी मेगन फक्स रैछे, अब भएन बर्बाद? माटोक्ने कसै कसै गरी मुजी दुबइ मा दुई जना भेट भयौं रे जाँठी लप्सी को अचार् बनाउंदै रैछे रे, मोरी चौबन्दी चोलो लगाएर लप्सी छोडाएको देख्दा मेरो अन्तरात्मा मा मुजी हल्चल्, माटोक्ने मलाई हेल्प गर्न बोलाई, आफू नर्वस हुँदै गैयो, अन्त बिच मा के भो बिर्सें अचानक जाँठी ले चोलो खोली तर मुजी छाती मा हनुमान ले राम सिता देखाको जस्तै त्यस्को छाती मा मुजी पारस शाह, मुजी जाँठो पारसे बन्दुक निकाल्दै निस्क्यो रे म मुजी कुलेलाम. मुजी लाँडै सुक्यो, उठेर हेर्दा सिरानी पसिना ले निथ्रुक्क मुटु ढुक ढुक् माटोक्ने फेरी निदाइन.

माटोक्ने येस्तो स्वप्नील बलात्कार मेरो मात्रै हुन्छ कि अरु लाई नि हुन्छ एसो शेर गरम न कृपया.

Read Full Discussion Thread for this article