Posted by: instagram December 5, 2016
लाज ले रातो पिरो भईन
Login in to Rate this Post:     3       ?         Liked by
संतोष भाई काम लाइ तल्लो माथलो दर्जा सोच्ने तिमि जस्तै नेपाली को कारण ले हो नेपाल ले कैले प्रगति नगरेको । तिमि ले " हुन त तेस्तो लजौन पर्ने केहि गरेको थियिनन" भनेर कुरो मिलाउने प्रयास गरे पनि तिम्रो नीच सोच यो थ्रेड खोल्नु ले नै प्रस्ट हुन्छ !!
तिमि चिठ्ठा परेर आयउ तर त्यों बैनी अमेरिकन एम्बेसी मा गएर आफ्नो काबिलियत देखाएर स्टूडेंट वीसा लिएर आईन । स्टूडेंट फेज मा जस्तो पनि काम गर्न पर्छ । तेस्मा कुनै आश्चर्य छैन ।
ऊनिले नेपाल मा तिम्रो पारिवारिक स्थिति लाइ हेरेर तिम्लाई हेप्नु उस्को गलत सोच हो , नेपाल को सामाजिक कुरीति हो ।!! तर अमेरिका मा आएर रेस्टॉरेंट मा काम गर्यो भन्दै मा तिमि मै ठुलो भए र अझ माया लागेर 10 डॉलर टिप दिए भनेर भन्नु तिमि त्यों केटी भन्दा धेरै तल झरेर देखाई दियेउ । तिम्ले त्यों बैनी लाइ भेटेर के छ हाल चाल सोधेर मिठो कुरा गरेर 1डॉलर नै टिप दिएर आएको भए तिमि धेरै माथि पार्थेउ। तर तिम्ले त त भन्दा म अझ घटिया छू भनेर प्रमाण सहित पुस्टि गरेर देखाई दियेउ । बधाई छ ।
no wonder why nepal is still in such shape.
Read Full Discussion Thread for this article