Posted by: lopchandai December 4, 2016
कुइरेनीको भन्दा नेपालीको भाउ बढी भो चेलीबेटी यहाँ सबै सेलेब्रिटि रे
Login in to Rate this Post:     0       ?        
जेरी दाई ओभरथिन्किंग गर्नु भएन. याद गर्नुभाको छ युटुबमामा अचेल म्युसिक विडियोहरुको भिउ billion billion मा हुन्छ? टेक इट इसी हउ!
ल इन्जोए दिस सङ्ग-
https://www.youtube.com/watch?v=5GL9JoH4Sws
Read Full Discussion Thread for this article