Posted by: lopchandai December 4, 2016
लाज ले रातो पिरो भईन
Login in to Rate this Post:     2       ?         Liked by
नेपालमा हुदाँ गोल्डस्टार जुत्ता कहिल्यै लाइएन. अहिले US आएपछि खुब लाइन्छ. नेपालबाट के पठाईदिम भन्दा गोल्डस्टार भन्दा सबै छक्क!
सन्तोष ब्रोको कथा पढेर मज्जा लाग्यो. कसैलाई अन्डरयेस्टिमेट गर्नु राम्रो होइन. तर के गर्नु आदतसे मजबुर हामी नेपालीहरु!
Read Full Discussion Thread for this article