Posted by: magorkhe1 November 30, 2016
Donald Trump's Presidency
Login in to Rate this Post:     0       ?        
एकातिरको मात्रै कुरा गरेको हु | यो मुजिका अरु छोरा छोरीलाई threat भयो भनेर अर्को मिलियन डलर दैनिक सुरक्षा खर्च थपिन बेर छैन ?
अनि कोहि कोहि भातमारा हरुलाई चुनाबी रंग गएको छैन : बाबा ,काका ,अङ्कल के के हो थपेर लेखेको देख्दा यी गुले हरुको दिमागमा गोबर भरिऎको हो वा गोरे हुन् पुगेका , हाड्डि खुस्किने गरि पाए पछि मात्र आखा खोलिएन होला ?

जाठा जाठि हरु रिपब्लिचन को मात्रै देश हो , रम्निलाई हायर गरे भोटरको अपमान हुन्छ रे : यो जाठि केलिएन को मुख मा ट्रंप को गुलाले बुझो लगाइदिए भयो | भोट जिती सके पछि देश चै कसरि चलाउने तिर लाग्नु सट्टा मदारी को खेल खेल्न थाले |
Read Full Discussion Thread for this article