Posted by: Manukhe November 24, 2016
अब हस्तमैथुन धेरै नगर्नुस डर लाग्दा असरहरु यस्तो छ कतिपटक गर्यो भने ठिक ?
Login in to Rate this Post:     0       ?        
विर्य मात्र होइन शरीर का कुनै पनि कोसीका, तन्तु या अंग बन्न रगतको जरुरत पर्छ । किनभने रगतबाट नै पोषकपदार्थहरु शरिरका बिभिन्न भागमा पुग्छन र नया कोसीकाहरुको बिकास हुन्छ । यस बाहेक सबै हर्मोन, इन्जाइम, शरीरमा बन्ने विभिन्न तरल पदार्थ (जस्तै थुक) लाइ चाहिने कच्चा पदार्थ पनिरगत बाटनै प्राप्त हुन्छ । शरीर बाट बाहिरनिस्कने पिशाब र पसिना पनि रगत बाट छानिएर नै निस्कने हो। शरीरमा रगतको भूमिका सामान ओसार पोसार गर्नेसाधन को रुपमा हुने भएकोले सबैकुरामा रगत महत्वपुर्ण भएको हो ।
Continu reading..
bit.ly/2gj4myK
Read Full Discussion Thread for this article