Posted by: underwear November 21, 2016
इण्टर्भ्यु को डेट
Login in to Rate this Post:     0       ?        
धन्यवाद साथि भाइ हरु, यहाँहरु को सलाह र प्रोत्साहन ले माटोक्ने छाती अझै चौडा भएको छ र मुजी लिंग अझै लामो, मुजी म जस्तो अपराधि ले येति माया र नेकिपन पाउनु को मतलब यो संसार मा असल मानिस को कमि छैन, मुजी गह भरि आंसू भरेर आयो, थ्यान्कु वन्स अगेन.

मुजी झ्याम्मै लाएर इण्टर्भ्यु दिन्छु मुजी जे पर्ला पर्ला, मुजी मैले जीवन मा जम्मा दुइटा इण्टर्भ्यु द्या छु मुजी एक चोटी विसा पाउने बेला मा २ मिनेट को, अर्को यो जब पाउँदा मुजी आधा घण्टा को इण्टर्भ्यु त्यो पनि निकै अघि. मुजी नर्वस हुनु स्वाभाविकै हो मुजी दीरा भए पो बानि बस्थ्यो.
Read Full Discussion Thread for this article