Posted by: magorkhe1 November 20, 2016
माओवादी सत्तामा आएपछी चलनमा आएका शब्दहरु
Login in to Rate this Post:     0       ?        
राजनीति सास्त्र पढेका र राजनीति तिर चाख राखे वा माओबादीका भासन सुन्ने हरुका लागि कुनै नौला सब्द होइनन |
नुन तेल नभई तरकारी बन्दैन अनि यी सब्दको प्रयोग गर्न न जान्ने माओबादि मा लाग्न सक्दैन बिसेस गरि भासन गर्न को लागि अति आबस्यक सब्द हुन् |
Read Full Discussion Thread for this article