Posted by: underwear November 18, 2016
इण्टर्भ्यु को डेट
Login in to Rate this Post:     0       ?        
मुजी इण्टर्भ्यु को डेट स्केड्युल भो, तर मुजी ट्राक्यिट मा हेर्या मैले ऎप्लाइ गरेको मिति मा एप्प्लाई गरेका भातमारा हरु को मुजी खालि फ़िङ्गर्प्रिण्ट मात्रै भा छ म मुजी को अन्तर्वार्ता स्केड्युल भो यहि डिसेम्बर १६ मा, मुजी इण्टर्व्यु मा फेल भए भने डिपोर्ट पो हुन्छ रे, मुजी कति डकुमेन्ट लिएर जान पर्छ रे, येसो सलाह मसवरा पाउँ न प्लिज मुजी डिपोर्ट गरे भने पछि त मुजी बच्चो को मुख नि देख्न पाउँदिन माटोक्ने नेपाल गएर ब्याँकाँ जागिर खानु पर्छ, सुनेरै मुजी एड्स लाग्या जस्तै भैसक्यो.

लौ हेल्प गरौँ न साथि भाइ हो
Read Full Discussion Thread for this article