Posted by: Sajha Info November 17, 2016
Miss Connecticut Teen USAमा अनुरागी खड्का सहभागी
Login in to Rate this Post:     0       ?        
अमेरिका भरिका मिस टीन यु एस एको पहिलो चरणको statewide प्रतियोगितामा नेपालबाट २००६ सालमा आएकी 17 बर्षिया अनुरागी खड्कालाई Connecticut को प्रतियोगितामा चुनिएको थियो |

अनुरागी र उनका परिवारलाई बधाई तथा शुभकामना !

Read Full Discussion Thread for this article