Posted by: Velcroid November 17, 2016
Donald Trump's Presidency
Login in to Rate this Post:     0       ?        
गोर्खे ज्यु: अमेरिकी इतिहासमै सबै भन्दा बढी रोजगार दिलाउने रास्ट्रपति हुने दाबि अनुसार.... त्यो सँग सँगै अमेरिकी इतिहासमै रोजगार दिलाउने नाममा सबै भन्दा धेरै ठगी गरेको अनी क्यासिनो जस्तो नाफामुलक ब्यवसाय मा पनि ब्यान्क्रप्सी गरेको कुरा उल्लेख गर्न छुटाउनुभो कि?
Last edited: 17-Nov-16 10:49 AM
Read Full Discussion Thread for this article