Posted by: magorkhe1 November 17, 2016
Donald Trump's Presidency
Login in to Rate this Post:     2       ?         Liked by
कुनै धागोमा एउटा नेपालीले अमेरिकामा सिरियन मुसलमान आउँन बन्द गर्नु पर्छ , युरोपमा के भए देखिस ? लिबरल कुरा हो वा मेरो दिमागले पचाउन नसकेको कुरा ? हामि को हौ सिरियन हरुलाई आउन हुनेन भन्ने ? यो त हिटलरी कुरा सन् मिल्न गएँन र ?

चुनाब सकियो : जित हार निर्क्यौल भै सख्यो | तिमीले भोट हाले पनि नहाले पनि अमेरिका को रास्ट्रपति हो | हेर्दै जाउ यसले गर्दै जाने पजनी अनि तेसै बाट थाहा हुन्छ कुन कुन कुरामा असर पार्छ भनेर |

हिलारी क्रिमिनल हो होईन भन्ने कुरा ट्रंपले भन्दैमा बिस्वास गरेर हिंड्ने पाजी हरु संग कुरा नगरौ : यो त न्यायालय वाट निर्क्यौल हुने कुरा हुन् होइन र ? न्यायालय वाट किर्मिनल भने पछि भनौला हिलारीलाई क्रिमिनल भनेर ?
अमेरिकी इतिहासमै सबै भन्दा बढी रोजगार दिलाउने रास्ट्रपति हुने दाबि अनुसार रास्ट्रपति हुन् पुगेका ट्रंप ले मिडवेस्ट मा भएका खानि र manufacturing job कसरि सृजना गर्छ र तेस क्षेत्रमा रोजगारी दिन्छ त्यो नै मेरो मुख्य चासो को बिषय हो | बाकि कुरा मैले बैंक मा काम गर्दा एउटा सहकर्मीले भन्थे जुन मुझी हाकिम आउछ आफ्नै तौर तरिका लगौटिमा बोकेर आउछ जादा लिएर जान्छ| यो गुले पछि अर्को गुले रास्ट्रपति भए भने उसले पनि तेसै गर्छ / गर्छे |
Read Full Discussion Thread for this article