Posted by: magorkhe1 November 14, 2016
अरबपति भएर पनि सुजाताले देशको ढुकुटीबाट ५० लाख मागे
Login in to Rate this Post:     1       ?         Liked by
भण्डार खोलेर दिने भए पछि मागी हाल्छन् नि अरब पतिको के कुरा खराब पति चौधरीले पनि माग्छ पाउने भए |
लुटेको र चुसेको धन कति प्यारो आफ्नो स्वास्थ्य को लागि पनि खर्च गर्न नसक्ने ? गरिब भने अस्पताल र डाक्टर देख्न नपाइ मर्ने देश पनि हाम्रै !
Read Full Discussion Thread for this article