Posted by: jerryswari November 3, 2016
Nepal Kaha Bata Kaha pugee sakyo timi haru chahi tps ra consultancy Kai chakras ma chau
Login in to Rate this Post:     0       ?        
उहिले उहिले पंचायेत नराम्रो भनेर आन्दोलन गर्यो | राजा महेन्द्रले नेपाल सोतान्त्र अनि नेपालको स्वाभिमान कायेम राखन धेरै काम गरे, जस्तै नेपाललाइ सिक्किम जस्तो नहुन यु.एन मा सदश्य बनाए, भर्स्त्र नेपाली नेताहरुलाई थुनामा पठाए, नेपाललाई झुक्न नदिन | तर इंडियाले नेपालका भ्रस्ट नेताहरु use गरेर नेपालमा प्रजातन्त्र ल्यायो | उही भ्रस्ट नेताहरु इंडिया गएर नेपालको अस्मिता compromise गर्ने खालको treaties हरु इंडिया संघ गरे | उहिले गिरिजा प्रशाद कोइराला नराम्रो, भ्रस्ट, अनि देश द्रोही भन्थे | देशको त्यो नदि नाला इंडियालाइ बेच्यो रे | कहिले त्यो नेता कहिले अर्को नेता power मा पुगेर देश लुते | तेश पछि माओबादी सातामा आए | communism अनि socialism को कुरा गरेर थुप्रै सोझा नेपाली जनताहरुलाई मारे जना युध को नाममा | आज तिनै माओबादीक कम्युनिष्ट नेताहरु अरबपति खरबपति भएका छन् नेपालमा | नाममा मात्र communism अनि socialism यी पिसाचहरुलाई, गरीब जनताको नाममा आज मोज गर्दैक्षन यी पशुहरु | देशमा महंगीले आकास चोइसकेको छ तर आम जनताको तलब तेसै अनुसार बढेको छैन | लोड-शेदइंग ले देश अन्धकार छ, नदि नाला अनि हावा प्रदुसित छन्, खाना पनि प्रदुसित छन्, बाटो जहिले पनि जाम, होस्पितल , स्कूल जस्ता सस्थाहरु सेवा भन्दा पैसा कमाउन अघि छन् फल सोरूप गरीब जनताहरु सामान्य बिरामीले पनि मार्दैछन्, नेपाल एउटा plutocracy को example बन्दै अनि बनिसकेको छ |
Read Full Discussion Thread for this article