Posted by: magorkhe1 November 3, 2016
Nepal Kaha Bata Kaha pugee sakyo timi haru chahi tps ra consultancy Kai chakras ma chau
Login in to Rate this Post:     1       ?         Liked by
कहा पुग्यो ?

रेमिट्यान्स मा देश चलेको छ , भारतलाई जलश्रोत जिम्मा लागाई दिदै छौ | अनि आफ्नै घरमा डेरावाल जस्तो हुने अबस्था सृजना हुदा बिजुली र पानी भारतले दिने कोटा आनुसार प्रयोग गर्न पाउने छौ |
तिमि नै भन हामि कहा पुगौ र पुग्नालागेका छौ | प्रधान मन्त्रि को पद पाउन जे जे पनि गर्न तयार छौ - अरबौ कामै हाल्यौ देश जाओस भाडमा भन्ने ले देश कति बर्स चलाउने हुन् |
Read Full Discussion Thread for this article