Posted by: himalisherpa October 31, 2016
Login in to Rate this Post:
0
?
Last Year Advance Parole लिएर नेपाल गएर आएको यस पाली पनि Apply गरेको छु. फेरी नेपाल जना लागेको Advance Parole लिएर. कह्ही समस्या होला?