Posted by: magorkhe1 October 30, 2016
Login in to Rate this Post:
0
?
हिजै मात्र ४ ओटा मिस कल देखियो | राजिब देसाइ संग मात्र कुरा गर्छु भने पछि " Right now he is not here . he will call you later" भन्थ्यो तेसैले देखिएको होला ४ ओटा मिस कल | आज तेस्को नम्बर ब्लक गरिदिए| ठगका हजारौ उपाय |