Posted by: Raam Raam October 29, 2016
Login in to Rate this Post:
1
?
Liked by
७-८ बर्स देखि बिना पेपर बसिरको मान्छेहरू मजाले नेपाल गर आयेका छन् येइ tps ko AP लियेर। धुक्क ले हासी हासी जाउ मित्र। AP लियेर। AP ko लागि कारण देखौदा परोल चादै आउँछ कि नत्र त मैले चिनेका हरु को अस्ति लग्भग ६० दिन बेसि लाइद्यो परोल दिन।
लयरको कुरा मत्र सुन्यो भनी केइ गर्न सक्दैन। तरिका पुराउ कागज बतुल १ महिना मजाले बसेर आउ।
लयरको कुरा मत्र सुन्यो भनी केइ गर्न सक्दैन। तरिका पुराउ कागज बतुल १ महिना मजाले बसेर आउ।