Posted by: magorkhe1 October 29, 2016
Call and enjoy chat with Inidan chicks
Login in to Rate this Post:     0       ?        
यो Ma Nepali ले के भन्न खोजेको हो कसैले सविस्तार सरलीकरण गरि दिनु हुन्थ्यो कि ?  धागोमा यिनको नाम पनि लीएको छैन तै पनि असभ्य भाषामै बिध्याबारिधि लिए झैँ गरि यो धागो मा टिप्पणि गरे | वीड खाएर कमेन्ट गर्न बसेका हुनकी ?
Last edited: 29-Oct-16 07:43 AM
Read Full Discussion Thread for this article