Posted by: Punter October 27, 2016
Login in to Rate this Post:
0
?


फेरी यो को भाते परेछ पुन्तर ब्रो ?
यो भाते भतुवा नेपाली को अहिले को तरुनी हरु को दिल जित्न सफल भएको मोडेल हो क्या ब्रो!!
मेरी पिन्कु संग १ साल पहिला नि एसले गीत गको थियो नि तल को गीत क्या कस्तो बिर्सेको तपाई ले ?

https://www.youtube.com/watch?v=lGL7RoPgAEk