Posted by: magorkhe1 October 27, 2016
porn
Login in to Rate this Post:     0       ?        
तिमीलाई साझा छोडेर जाउ भनेको त कसैले थिएन तर बाल हठ झैँ गरि बिदा हुन् लाग्यौ | तिमीले हामीलाई हर्ट गरेका हैनौ आफैलाई हर्ट गर्दै छौ | इन्टरनेट चलाउने अनि porn मा बिसेष चाख हुने मानिसले कहा के के पाइञ्छ भनेर सिकाउने पर्दैन उनि हरु हाम्रा हेड मास्टर हुन् | कुरो रह्यो चाखको : तिम्लाई पिडालु मर्न पर्छ भनेर सधै पिडालु मात्रै भयो भने के हुन्छ | हामीलाई भएको तेस्तै हो |
तिमीलाई यो porn बाहेक मन पर्ने कुरा के छ ? नानि भर्खरै SLC सिधाएको वा ५० नाघेको हुनु पर्छ | यी बर्गमा पर्ने हरुलाई यो बिसय अति नै चाख को कुरा हुन् |
टास्ने भन्दा पनि केहि लेखेर देखाउन , सक्छ्यौ ?
Read Full Discussion Thread for this article