Posted by: Altijdgoede October 26, 2016
रमा भाभीको अन्तरकथा
Login in to Rate this Post:     2       ?         Liked by
"हेल्लो, सुतिसेको छैन" कति शिष्ट काले, हाम्रो कान्छो जस्तै | मैले भने सुतेकी छैन, अब यो भाई जस्तो मान्छेलाई के भन्नु मलाइ ठोक्ने बित्तिकै त्यति निद्रा आउन्न भनेर | बरु बुढा घुर्छन भनेर लगाइदिए | एकछिन हासो मजाक पनि गरिदिए, 'बुढा चेन्ज गर्नु छ' भनेर | मुजी पेन्टी हदै excited भाको जस्तो लागेको थियो |

हामी त धेरै खुल्ला परिवारमा हुर्किएको कैले कहिँ अरुलाइ नपच्ने कुरा पनि हासो मजाक हुन्छ | मेरो बाबु जन्मे पछि कान्छोले फोन गरेर भन्यो kegel exercise गर है दिदी नत्र पछि भिनाजूले गुनासो गर्लान | मलाई त थाहा पनि थिएन त्यो भनेको के हो| पछि थाहा भयो त्यो मु** खुम्च्याउने फुलाउने कसरत रहेछ, मु** tight होस् भनेर | मलाई कान्छो आफैले नभनेर कम से कम बुहारी मार्फत भनेको भए हुन्थ्यो तर ठिकै छ त्यो gynecologist हो, जब त्यो मादर--को जिन्दगि नै मु** हेरीहेरी र यस्तै सल्लाह दिंदैमा जाने भाको छ, ल ठिकै छ भने| हाम्रो परिवारमा त त्यस्तो समेत पनि कुरा हुन्छ |

मेरो मजाक सुनेर होला निकै लाज पनि मान्दै तर जिद्दी गर्दै सोध्यो, ' दिदि, (खै दिदि चाही भन्यो कि भनेन अहिले याद भएन) हजुर को sex life कस्तो छ नि?' मोरो ले के के न सोध्न लग्यो भन्या त तेत्ति मात्र रैछ |
अब फेरी यसलाई के नालीबेली लाउनु भनेर डाँबा डोल छ भन्दिए, बरु आफ्नो कुरा गर्नु भन्दा यसकै कुरा सोधु भनेर सोधे, निकै मच्चिई मच्चिई बतायो | लास्टमा त पेन्टी मोरो हजुरको sex life मा म के सहयोग गरु भन्छ बा, म त छाँगा बाट खसे जस्ती भए, एकछिन type गर्दै मेट्दै गाली गर्दिउ कि रिस लुकाउ भन्ने confuse हुँदै एकछिन चुपचाप बसे |

एकछिन पछि मलाई झन् रिसको झोकमा मैले के के type गरे, उसले के बुझ्यो थाहा भएन| तर म तिहार दह्रो मनाउने भैयो भनेर मक्ख परेकी दिदी एउटा ला** जस्तो मुर्दार रंडोलाई भेट्न पुगेछु बाई| अझ भन्छ यो friday आउछु भनेर | किन आउनु पर्यो | तर पनि एउटा मौका दिन्छु गल्ति स्वीकारेर माफी माग्न अनि तिहारको प्लानिंग गर्न आउन लागेको पनि हुन सक्छ |

तर जे होस्, यो मु** पेन्टी भाइको व्यवहार देखेर म दङ्ग छु | म जस्तै असमन्जस्यमा पर्ने अरु पनि कोहि हुनुहुन्छ? यसो खबर पाम न |
Last edited: 26-Oct-16 02:23 PM
Read Full Discussion Thread for this article