Posted by: inrepair October 25, 2016
Login in to Rate this Post:
1
?
Liked by
यहाँ धेरै confusion भयो जस्तो लग्यो मलाई.
I-821 फोरम चाही हामीले USCIS लाइ पठाउने हो TPS पाऊम भनेर.
येदि TPS पायौं कि पाएनौ भनेर चाही उनीहरुले I-797 Notice of Action पठाउचन