Posted by: pandeji October 25, 2016
ग्रीनकार्ड आएपछी बुढी ल्याउनु कती लाग्छ होउ?
Login in to Rate this Post:     0       ?        
साथीभाइहरु,
म टीपीस म छु। कामबाट ग्रीनकार्डको प्रोसेस सुरु गर्या छु। एसो नेपाल गएर सुशील कन्या बिहे गरुम भनेर सोच्दै नि छु। यो बिहे कहिले गर्दा चै बुढी ल्याउन सझिलो होला। सल्लाह सुझाब पाम न ब्रोहरु।
Read Full Discussion Thread for this article