Posted by: urban rural October 17, 2016
tps and anxiety
Login in to Rate this Post:     0       ?        
मनको बह कसैलाई नकह!
हुनत हो टिपिएस नभाको भए सायद यहा हुदैन थिए होला तैपनि अहिले चाहि राम्रै छ, जागिर पनि ठिकै छ! २९ महिना पनि सक्काईयो, एच१ पनि परेन!
हुन त भुकम्पले मलाई त केहि पनि असर परेन, तर फाइदा चाँहि लिईयो, टिपिएस भएर! ईथिकलि स्पिकिङ थप्नुपर्छ पर्दैन भन्ने मा ब्यक्तिकत रुपमा मेरो केसमा जे गरे पनि ठिकै हुन पर्ने हो, मान्छे को मन न हो, नेपाल गएर फेरि लगभग सुन्य जस्तै बाट सुरु गर्नु पर्ने हुन्छ, यहा त केहि बेस बनेकै थियो थपिदिए कम्पनिले इबि२,३ तिर गर्दिने पनि कुरा गर्दै थियो। खैर नथपे त जाने नै हो त्यसमा नराम्रो भन्ने केहि पनि छैन। भूकम्पा मा त्यत्रो क्षति भयो अहिले सम्म खासै केहि भएको छैन, अाफुले पनि खासै केहि हेल्प गर्न सक्या हैन।
थप्ने नथप्ने थपे कति थप्ने सायद यो शुक्रबार सम्म मा थाहा होला ! anxiety level is high not feeling like working, well that's not an excuse. Anyways back to work.
Read Full Discussion Thread for this article