Posted by: bhetghat October 14, 2016
Hypocrite? Are we?
Login in to Rate this Post:     0       ?        
@lopchandai मलाईपनि विदेशिए पछि पैसा को र अनुसासन र न्याय को धेरै महत्व थाहा भयो. तर अब आफ्नै देशको हित हुने कुरामा पनि हामी सबैले सोच्यौ भने. आफ्नो देश को र पछिका युवा हरु को लागि देश मै काम गरे राम्रो तलब र देश को पनि विकास र नाम हुने बातावरण बनाउनु पर्छ हामीले.
Read Full Discussion Thread for this article