Posted by: sidhasojhoketo October 13, 2016
Getting married during F1 Visa
Login in to Rate this Post:     0       ?        
I have been doing PhD in the US for 2 years, and was considering getting married. आफुत सोझो के टो, बेलामा लभ सभ पनि पारेन, अब नेपालबाट राम्रो केटी खोजेर बिहे गर्नु पर्ने छ । यसै सम्बन्धमा सुझाव र जानकारीहरू दिनुहोला । अहिले नै बिहे गर्नु उपयुक्त हो ? (बुढो हुन लागि सकियो ). F2 dependent Visa पाउन कतिको सजिलो हुन्छ ? (I have assistantship) . F2 Visa मा आएकाले यता आएर के गर्ने ? Legally त काम गर्न पनि पाइँदैन क्यारे, क्यासमा काम गर्नु कत्तिको सजिलो र Safe हुन्छ ? म Northen Virginia Area मा छु । अन्त्यमा कस्तो केटी बिहे गर्नु ठीक हुन्छ पनि सुझाव दिनुहोला । सोझोकेटो को उपकार गर्दिनुहोला ।
Read Full Discussion Thread for this article