Posted by: BibeksheelNepali October 6, 2016
विवेकशील नेपाली दल अमेरिका टुर अपडेट आम्दानि-खर्च बिवरण सहित
Login in to Rate this Post:     0       ?        
विवेकशील नेपाली दल अमेरिका टुर अपडेट
#BNUSATour2016
आम्दानि-खर्च बिवरण सहित*
  1. September 16th विवेकशील नेपाली दल र Harvard University हार्वर्ड नेपाली बिज्ञहरु बीच योग्यतामुखी नेतृत्व र नीति निर्माण बारे सहमति र सहकार्य !
  2. September 18th विवेकशील नेपाली दल र Society of Ex Budhanilkantha Students SEBS + NRNA बीच योग्यतामुखी नेतृत्व र नीति निर्माण बारे सहमति र सहकार्य ! 
  3. September 20th विवेकशील नेपाली दल र New York New Jersey का नेपालीहरु बीच योग्यतामुखी नेतृत्व र नीति निर्माण बारे सहमति र सहकार्य ! 
  4. September 24th विवेकशील नेपाली दल र Washington Nepal Forum बीच छलफल, सहमति र सहकार्य !
  5. September 24th विवेकशील नेपाली दल र Virginia DC NOVA Nepalese Group का नेपालीहरु बीचहरु बीच योग्यतामुखी नेतृत्व र नीति निर्माण बारे सहमति र सहकार्य ! 
  6. September 25th विवेकशील नेपाली दल र Baltimore का नेपालीहरु बीचहरु बीच योग्यतामुखी नेतृत्व र नीति निर्माण बारे सहमति र सहकार्य ! 
  7. September 26th & 27th विवेकशील नेपाली दल र , DC Capitol Hill Democratic Nepal Affairs Lobbyists and Lawmakers बीच नेपाली मुलका नागरिकका हक हित र अमेरिको राजनैतिक वृत भित्र नेपाल अफेयर्स /मामिलामा समेत विवेकशील नेपाली दल सक्रिय हुनु पर्नेमा छलफल!
  8. September 28th विवेकशील नेपाली दल र Former US Ambassador to Nepal र Nepali Ambassador to USA बीच छलफल !
  9. September 30th विवेकशील नेपाली दल र Nepalese Society of Texas बीच सहकार्य !
  10. October 1st विवेकशील नेपाली दल र एसोसियसन अफ नेपलिज तराइनस इन अमेरिका ANTA बीच तराइबासिको समान अधिकार, आत्मसम्मान र समग्र उत्थान बारे सहकार्य !
  11. October 1st विवेकशील नेपाली दल र टेक्सास नेपाली उद्धमिहरु बीच सफा राजनीतिमा लगानी बारे एकमत !
  12. October 2nd विवेकशील नेपाली दल र Oklahoma का नेपालीहरुबीच सहकार्य !
  13. October 6th विवेकशील नेपाली दल र नेपाल स्टडी सेन्टर University of New Mexico UNM Nepal Study Center का बिज्ञहरु बीच राजनैतिक नीति निर्माण बारे छलफल गर्दै!
  14. October 8th विवेकशील नेपाली दल र सन् फ्रान्सिस्को बे एरियाका नेपालीबीच राजनैतिक छलफल गर्दै!
  15. October 12thविवेकशील नेपाली दल र Stanford University स्टानफोर्ड नेपाली बिज्ञहरु बीच योग्यतामुखी नेतृत्व र नीति निर्माण बारे छलफल गर्दै !
  16. October 14th to November 3rd स्थानिय नेपालीका अत्याधिक चासोका कारण विवेकशील नेपाली दल पुन: बोस्टन, डिसी, न्यु जर्सी र न्यु योर्कमा दोस्रो चरणको कार्यक्रम र राजनैतिक बन्द सत्र गर्दै !
  17. November 4th to 6th स्थानिय नेपालीका अत्याधिक चासोका कारण विवेकशील नेपाली दल Doha, Qatar मा नेपाली जनशक्तिको हक अधिकार, पेसागत सुरक्षा र नेपाल निर्माणमा कतारका दक्ष नेपाली जनशक्तिको भूमिका कस्तो रहने बारे छलफल गर्दै!
हाल सम्मको कुल आम्दानि = $७७०७.६६
  1. अमेरिका टिमसंग रहेको $१७६९.७२
  2. अमेरिकाका सक्रिय सदस्यहरुबाट टुर प्रायोजन $५४८१.९४
  3. टिशर्ट, पिन, सदस्यता, आर्थिक सहयोग $४५६.००
हाल सम्मको कुल खर्च = $६२९२.०३
  1. उज्वल, अनुसा, गोविन्दको अन्तराष्ट्रीय टु वे इकोनोमी टिकट र लोकल एयर टिकट बापत $५७४३.१४
  2. New Hampshire कार्यक्रम -$१२०
  3. New York कार्यक्रम -$१२५
  4. DC, VA , Baltimore कार्यक्रम -$१६३.२८
  5. Dallas कार्यक्रम -$१२३.०९
  6. Oklahoma कार्यक्रम -$१७.५२

स्थानिय आयोजकहरुको आवास, यात्रा, कार्यक्रम संचालन सहयोग = अमुल्य !

*हाल सम्मको बिबरण ! अन्तिम आर्थिक विवरण हाम्रो वेबसाइट www.leadnepal.com प्रक्राशित हुनेछ !


To participate in the Tour, call Sanjay Rimal BN USA Coordinator (501) 712-6871

सदस्य बन्नुहोश: leadnepal.com/join

सफा राजनीतिमा लगानी गर्नुहोश: leadnepal.com/invest


Read Full Discussion Thread for this article