Posted by: nozzs October 4, 2016
National Innovation Center - Mahabir Pun
Login in to Rate this Post:     0       ?        
Mahabir Pun जि भन्नुहुन्छ: ( from his fb page)

Washington DC र Virginia क्षेत्रमा बसोबास गर्नु भएका नेपाली भाई बहिनीहरु लाई जानकारी: म एउटा meeting को लागी 5 October मा DC आई पुग्छु. 6 तारिखमा 9 am - 5 pm सम्म Calvert Street मा IEEE को meeting छ. 8 तारिख मा बेलुका 9 बजे नेपाल फर्किने flight छ.

त्यसैले 5 र 6 तारिखको बेलुका, 7 तारिख दिन भरी र बेलुका, 8 तारिखमा बिहान देखी बेलुका 5 बजे सम्म समय छ. उपरोक्त समयमा कुनै पनि ठाउँमा राष्ट्रिय आविष्कार केन्द्रको महादान अभियानको बारेमा बिस्तृत कुरा बुझ्न र छलफल गर्न को लागी भेटघाटको कार्यक्रम राख्न वा कुनै पनि ठाउँमा भेट्न चाहानु हुने नेपालीहरुले सम्पर्क गर्नु होला र फोन न. पनि दिनु होला. त्यहाँ मेरो फोन छैन. मेरो Email - nicnepal.mahabir@gmail.org, website: nicnepal.org
Read Full Discussion Thread for this article