Posted by: atomic September 29, 2016
Login in to Rate this Post:
0
?
साझामा नि नेपालका पत्रुकार हरू झै को बिगबिगी छ । रातोपाटी, सेतोपाटी, कालोपाटो खै के के नामको, समाचार का नाममा भए नभएको अनेक मसलादार कहानी छाप दिने । यसैको नराम्रो ग्रहण लागे छ कोही कोही साझा का मेम्बर महोदय हरू लाई नि !!!