Posted by: atomic September 25, 2016
विवेकशील नेपाली दलका उज्वल थापा र डा. अनुसा थापालाई भेट्नुहोश
Login in to Rate this Post:     1       ?         Liked by
मज़ाक़ गर्नुहुन्छ तपाईं पनि ! अब साझा मै निमन्त्रणा आउनु भने त कान मै आएर भने जस्तो त भो नि । मैले बिशेष त यो पार्टी को "बेस आईडियोलोजी" मात्र बुझ्न खोजे हो । खासै राजनीति मा अभिरुचि त छैन, तर नबुझ्ने भने हैन । साझा लाई राजनीतिक प्लेटफ़ॉर्म बनाउन नि मिलेन नि , कहिले अनिता मेदम् आई रास्ट्रपति ( आफ्नै बुवा) को सुबिधा भएन भनि सरकार कै कम्प्लेन गर्ने , कहिले के ! बिबेकसील पार्टीले माथि यत्रो सूचना दिए पछि , हाम्रै साझाका मेम्बर को प्रश्न र कमेंट मा उत्तर दिन किन आनाकानी हो । ठिकै छ हामी फ़ेसबुक मै हेरौला । अेनि वेज , म त त्यो वेवसाईट मै गै हेरुँला , पढुँला ( अँग्रेजी ) मा छ , सिगों देश भित्र को नेपाली ले कसरी थाहा पाआोस त , सबै ले फ़ेसबुक चलाउँदैनन् , सबै सँग क्मपयूटर नि हुँदैन । भूकम्प को समय मा जताजतै बिबेकसील ले सहयोग गरेको थियो , निकै सराहनीय काम गरियो । तर अब यस अर्थ मा सामाजिक संस्था भन्ने कि राजनीतिक पार्टी ???
Read Full Discussion Thread for this article