Posted by: atomic September 24, 2016
विवेकशील नेपाली दलका उज्वल थापा र डा. अनुसा थापालाई भेट्नुहोश
Login in to Rate this Post:     1       ?         Liked by
जनता जान्न चाहन्छ आखिर के हो त यो पार्टी , कुन, के सिद्धान्त मा बनेको हो यो पार्टी ???? खासै प्रभावशाली , बोली मा तौल भएको पार्टी मा कोही देखिएन, अनि कतिको दूरदर्शीता छ , हेर्न बाँकी नै छ ।।।
सामाजिक सँजाल मै मात्र " Like" पाएर त भएन ...
Read Full Discussion Thread for this article