Posted by: Unite4Nepal September 24, 2016
Let us all Nepalese Sign, Share and Unite for TPS EXTENSION 4 NEPAL
Login in to Rate this Post:     0       ?        
नेपाल  र नेपाली प्रति साचिकै सदभाव छ भने TPS RENEW गर्न sign गरौ |

TPS को कारणले धेरै परिवारको मिलन भएको छ , अरु पनि धेरै सुबिधा हरु पाएका छन् तर परिवार संग को मिलन र बर्षौ पछि अमेरिका मा बस्ने कानुनी आधारित परिचय पाउनु मेरो लागि ठुलै कुरा लाग्छ यदि तपाइहरु पनि अरुको खुसि चाहनु हुन्छ भने sign गर्नु होस् अनि share पनि गर्नु होस् | Cited " (Adhikaar ) "

http://petitions.moveon.org/sign/re-designate-nepal-for.fb49?source=s.icn.fb&r_by=7774845

TPS को बिषय मा खसोखास पदनु होस् अनि TPS सम्बधि खस खस बुज्नु होस् | धन्यबाद !

http://www.khasokhas.com/?p=2674


Please sign and share to all the Nepalese here in the United States... Let us all Nepalese unite and request for TPS Extension 4 Nepal  

श्री पशुपतिनाथ ले हामी सबै नेपाली को कल्याण  गरुन .....जय नेपाल
Last edited: 24-Sep-16 01:39 AM
Read Full Discussion Thread for this article