Posted by: ktmpost September 23, 2016
फोहोरी छोटो युत्युब भिडियो बनाएर महिनाको ४ देखि ६० हजार डलर कमाउने नेपाली
Login in to Rate this Post:     0       ?        
कुलेन टिभी भन्ने youtube च्यानलले धेरै नै छाडा भिडियो अपलोड गरेको पछाडी एउटा रोचक तथ्यांक भेटिएको छ | उनीहरुले महिनाकै ४ देखि ६० हजारसम्म कमाउने रहेछ यस्तो भिडियो बाट |

आम्मोइनि !

Read Full Discussion Thread for this article