Posted by: underwear September 22, 2016
गोर्खे को स्ट्रिप क्लब जात्रा
Login in to Rate this Post:     0       ?        
खातेनेपाली, स्मरण, व्हाटअ जोक,

धन्यवाद बन्धु हरु, मुजी लेखेर मात्रै दाना पानि चल्ने भा भए हुन्थ्यो तर ढेवा मरु, यहाँ हरु को माया पाएर बुढेसकाल मा एउटा अस्लील कमेडी को कथा संग्रह लेख्ने बिचार छ, अकालै मा मरिन भने सायद लेख्छु होला नाम पनि सोचेर राख्या छु - 'कोठा भित्र दनादन', ३००० साल मा रत्न पुस्तक भण्डार मा किन्न नबिर्सिनु होला.

गोर्खेदाई,
मंगले को कथा को लिंक छ हजुर सित?
Read Full Discussion Thread for this article