Posted by: Sajha_ma September 21, 2016
मरेको धोति ले १० ज्युदो नेपाली लाई ठग्छ.
Login in to Rate this Post:     0       ?        
जॉंठो धोती त देख्दै पारो चढ्छ फेरी अाफु त Restaurant business तिरको मान्छे, Waiter लाई साह्रो दु:ख दिने, यो ले त्यो ले भनेर हैरानै पार्ने नि गॉंठे । फेरी tips मा काम गर्ने waiter लाई त लोप्पा नै खुवाएर पो जान्छ त ।
Read Full Discussion Thread for this article