Posted by: lopchandai September 21, 2016
यो मुला MSB Account खोल्न कति गार्हो!
Login in to Rate this Post:     1       ?         Liked by
बल्ल बल्ल एउटा पसल किनेको, moneygram राखम भनेको MSB Account खोल्न लास्टै गाह्रो हुँदो रहेछ. साथी भाईहरुलाई थाहा छ कुन बैंकमा MSB Account खोल्न त्यति गार्हो हुन्न? मुला Moneygram संग contract साइन गरिसके बैंक account को भने अत्तोपत्तो छैन I Alternative केहि छ कि? Check cash गर्ने पनि योजना छ I
Read Full Discussion Thread for this article