Posted by: magorkhe1 September 21, 2016
यही बेला बिर्गनु पर्थ्यो र ?
Login in to Rate this Post:     0       ?        

बिध्याबारिधि लिन गएकी मेरा मित्रका श्रीमतीले आउदा एउटा स्यानो चिटिक्कको प्रेसरकुकर बोकेर ल्याउन भ्याईछिन | चिनजानका कोहि तत्काल नेपाल बाट आउँन लाग्नु भएको भए प्रेसर कुकुर चै नल्याउने सल्लाह दिनु होला, बिनासित्ती दुख पाउलान !
Last edited: 21-Sep-16 04:22 PM
Read Full Discussion Thread for this article